नियम १८८
अनुपस्थितिको सूचना
समितिको लगातार पाँचवटा बैठकमा अनुपस्थित हुने सदस्यले सो को कारण सहितको सूचना सभापतिलाई दिनु पर्नेछ र सो भन्दा बढी अवधिको भएमा सभामुखलाई दिई स्वीकृत गराउनु पर्नेछ ।